प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक र सुस्तालाई महत्त्वपूर्ण एजेण्डा बनाइयोस् : विनोद चौधरी
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन् । उनले गण्डक, सुस्ता र कोशीका कारण...
सबै पढ्नुहोस्


















