निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज होस् : सांसद माझी
प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। सांसद माझीले बर्षैपिच्छे...
सबै पढ्नुहोस्


















