टप खबर

दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ : प्रचण्ड

दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका...

सबै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँको टोपबहादुर कनेक्सन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँको टोपबहादुर कनेक्सन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका हुन्। मियाँले नक्कली भुटानी शरणार्थी बनाउने...

सबै पढ्नुहोस्
शरणार्थी प्रकरण मात्रै नभई अन्य विवादित ठूला केसमा पनि निष्पक्ष अनुसन्धान हुन्छ : प्रधानमन्त्री

शरणार्थी प्रकरण मात्रै नभई अन्य विवादित ठूला केसमा पनि निष्पक्ष अनुसन्धान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुशासनको थालनी गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई रास्वपा सांसद खनालको प्रश्न : चुनावमा हेलिकप्टर चढेको पैसा जनताको करबाट कि हजुरको गोजीबाट ?

प्रधानमन्त्रीलाई रास्वपा सांसद खनालको प्रश्न : चुनावमा हेलिकप्टर चढेको पैसा जनताको करबाट कि हजुरको गोजीबाट ?

बुधवारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर भएको छ । यसै क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । यस्तो छ उनको प्रश्न :...

सबै पढ्नुहोस्
रास्वपा सांसद खनालको प्रश्‍न- लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

रास्वपा सांसद खनालको प्रश्‍न- लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मधेश र थारूहट आन्दोलनको छानबिन गर्न गठन गरेको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री...

सबै पढ्नुहोस्
लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री

लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको...

सबै पढ्नुहोस्
रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री दाहाल

रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा एमाले सांसद पदम गिरीको प्रश्नको...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?

प्रधानमन्त्री प्रचण्डलाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

सबै पढ्नुहोस्
अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज...

सबै पढ्नुहोस्
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । निगमको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन