बारा-२ मा उपेन्द्र यादव ५ हजार मतले अगाडि
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादव उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र...
सबै पढ्नुहोस्



















