टप खबर

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

सबै पढ्नुहोस्
भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ: मन्त्री सुदन किराती

भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ: मन्त्री सुदन किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन् । ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी...

सबै पढ्नुहोस्
नयाँ आर्थिक वर्षको बजेट पारित

नयाँ आर्थिक वर्षको बजेट पारित

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत...

सबै पढ्नुहोस्
संस्थागत विकासका लागि राजनीतिक दल र  जनताबीच एकता बलियो हुन जरुरी: प्रचण्ड

संस्थागत विकासका लागि राजनीतिक दल र जनताबीच एकता बलियो हुन जरुरी: प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् ।...

सबै पढ्नुहोस्
टीकापुर घटना पुनः छानबिन हुनुपर्छ; रेशम चौधरी

टीकापुर घटना पुनः छानबिन हुनुपर्छ; रेशम चौधरी

राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर रिहा भएका रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन्।   टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान...

सबै पढ्नुहोस्
राष्ट्रपति द्वारा रेशम चौधरीको कैद सजाय माफी

राष्ट्रपति द्वारा रेशम चौधरीको कैद सजाय माफी

सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ । मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैद...

सबै पढ्नुहोस्
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना: प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका...

सबै पढ्नुहोस्
अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत्

अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत्

नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी...

सबै पढ्नुहोस्
यस वर्षको मिस नेपाल श्रीच्छा प्रधान

यस वर्षको मिस नेपाल श्रीच्छा प्रधान

यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् । २३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो । कानुन नपुगेको देखिएकाले गृह...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन