बालबालिकालाई छुटेको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन...
सबै पढ्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन...
सबै पढ्नुहोस्
लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पहिलो चरणमा मुख्यमन्त्री...
सबै पढ्नुहोस्
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको कर्णाली प्रदेश सभा सचिवालयले...
सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्। शपथपछि सञ्चारकर्मीसँग गरा...
सबै पढ्नुहोस्
नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका...
सबै पढ्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् ।
सबै पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...
सबै पढ्नुहोस्
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र...
सबै पढ्नुहोस्
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गर्ने भएका छन्। आज मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री...
सबै पढ्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् । जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले...
सबै पढ्नुहोस्