राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किए
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनको भारतको नयाँ दिल्लीस्थित...
सबै पढ्नुहोस्


















