नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश
सर्वाेच्च अदालतले दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले...
सबै पढ्नुहोस्


















