टप खबर

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको कर्णाली प्रदेश सभा सचिवालयले...

सबै पढ्नुहोस्
हामी मुलुकमा अस्थिरता नहोस् भन्ने चाहन्छौँ : रवि लामिछाने

हामी मुलुकमा अस्थिरता नहोस् भन्ने चाहन्छौँ : रवि लामिछाने

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्। शपथपछि सञ्चारकर्मीसँग गरा...

सबै पढ्नुहोस्
गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका...

सबै पढ्नुहोस्
गण्डकीमा दुई मन्त्री नियुक्त, कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला

गण्डकीमा दुई मन्त्री नियुक्त, कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् ।

सबै पढ्नुहोस्
चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री दाहाल

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री दाहाल

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

सबै पढ्नुहोस्
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र...

सबै पढ्नुहोस्
लुम्बिनीमा मुख्यमन्त्रीसहित चारजनाले शपथ लिँदै

लुम्बिनीमा मुख्यमन्त्रीसहित चारजनाले शपथ लिँदै

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गर्ने भएका छन्। आज मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री...

सबै पढ्नुहोस्
सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल

सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल

News in Nepali शुक्रबार, बैशाख १५, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् । जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले...

सबै पढ्नुहोस्
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस

News in Nepali बिहिबार, बैशाख १४, २०८०

नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । चौधरीले...

सबै पढ्नुहोस्
नीति महाधिवेशन बोलाएर कांग्रेस सुधारको प्रयास थाल्छौं : महर

नीति महाधिवेशन बोलाएर कांग्रेस सुधारको प्रयास थाल्छौं : महर

News in Nepali बिहिबार, बैशाख १४, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको रुपान्तरण र सुधारका लागि तत्काल नीति महाधिवेशन बोलाउन माग गरेका छन् । उनले नीति महाधिवेशनबाट वर्तमानको गम्भीर समीक्षा र भावी रणनीति बनाएर...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा