सर्वदलीय बैठकमा आयोगको धारणा : संविधान प्रतिकूल व्यवस्था नसच्चिए चुनावको वैधता हुन्न
निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गरिने व्यवस्थाले संविधान र कानुनको प्रतिकूल भएकाले सच्चाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । शुक्रबार सर्वदलीय बैठक राखेर आयोगले नयाँ बजेटमार्फत...
सबै पढ्नुहोस्


















