टप खबर

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक...

सबै पढ्नुहोस्
बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ । प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका...

सबै पढ्नुहोस्
दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन: गगन थापा

दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई राजनीतिक दलहरूसँग शतप्रतिशत अलग गर्नुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्राध्यापक, कर्मचारी र विद्यार्थी...

सबै पढ्नुहोस्
पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष...

सबै पढ्नुहोस्
कोशीको मुख्यमन्त्री लिन कांग्रेस र माओवादीबीच रस्साकस्सी

कोशीको मुख्यमन्त्री लिन कांग्रेस र माओवादीबीच रस्साकस्सी

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आ-आफ्नो अडान नछाड्दा कोशीको मुख्यमन्त्री टुंगो लगाउने दलहरूको प्रयास सफल भएको छैन। शीर्ष नेताहरूले मुख्यमन्त्री टुंग्याइदिने अपेक्षा गरिरहेका प्रदेशका नेताहरू शीर्ष तहका नेताहरूले...

सबै पढ्नुहोस्
कानुन व्यवसायीद्वारा प्रदर्शन, अदालतका काम प्रभावित

कानुन व्यवसायीद्वारा प्रदर्शन, अदालतका काम प्रभावित

उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको छ । सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन...

सबै पढ्नुहोस्
विभिन्न जिल्लाबाट लागुऔषधसहित ३ जना पक्राउ

विभिन्न जिल्लाबाट लागुऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर, डोटी र मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन–६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका–७ बस्ने २३ वर्षीय किरण जोशीलाई...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी...

सबै पढ्नुहोस्
ज्याकलिनले किनिन् मुम्बईमा नयाँ घर, बनिन् आलिया र करीनाको छिमेकी

ज्याकलिनले किनिन् मुम्बईमा नयाँ घर, बनिन् आलिया र करीनाको छिमेकी

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले मुम्बईस्थित बान्द्रा वेस्टमा नयाँ घर किनेकी छन्। उनको घर पाली हिलको पश इलाकामा छ, जहाँ धेरै बलिउड कलाकारहरू बस्छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ज्याकलिनको...

सबै पढ्नुहोस्
मोडल म्याक्स नेपाललाई भारतको हिन्दुस्तान रत्न अवार्ड

मोडल म्याक्स नेपाललाई भारतको हिन्दुस्तान रत्न अवार्ड

मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन