ताप्लेजुङमा बाढी पहिरो, सडक सञ्जाल बिच्छेद
बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले स्थितिमा सुधार आई अर्को सूचना जारी नभईञ्जेल सम्मका...
सबै पढ्नुहोस्


















