प्रधानमन्त्रीले ‘विवादास्पद अभिव्यक्ति’बारे संसद्मा स्पष्टीकरण दिने
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने...
सबै पढ्नुहोस्


















