नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप १ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरणका अभियुक्तहरू...
सबै पढ्नुहोस्


















