टप खबर

अब बैंकिङ कसूर तथा चेक बाउन्स सम्बन्धी सबै मुद्दा जिल्ला अदालतले हेर्ने(पूर्णपाठ)

अब बैंकिङ कसूर तथा चेक बाउन्स सम्बन्धी सबै मुद्दा जिल्ला अदालतले हेर्ने(पूर्णपाठ)

टप खबर बुधबार, असार १३, २०८०

बैंकिङ कसुर, चेक बाउन्स तथा साइबर अपराध सम्बन्धी मुद्दामा काठमाडौं आउनैपर्ने बाध्यता हटेको छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला...

सबै पढ्नुहोस्
५० लाख दाइजो माग्दै धम्काएको आरोपमा नक्सालस्थित विवाहमण्डपबाटै बेहुला पक्राउ

५० लाख दाइजो माग्दै धम्काएको आरोपमा नक्सालस्थित विवाहमण्डपबाटै बेहुला पक्राउ

टप खबर बुधबार, असार १३, २०८०

दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ ।   सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२...

सबै पढ्नुहोस्
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

टप खबर मङ्लबार, असार १२, २०८०

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको...

सबै पढ्नुहोस्
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

टप खबर मङ्लबार, असार १२, २०८०

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा उनलाई नक्सालस्थित घरबाटै पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी...

सबै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

टप खबर मङ्लबार, असार १२, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप १ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।   शरणार्थी प्रकरणका अभियुक्तहरू...

सबै पढ्नुहोस्
अहिलेको गठबन्धन पाँच वर्ष सम्म जाने: प्रधानमन्त्री प्रचण्ड

अहिलेको गठबन्धन पाँच वर्ष सम्म जाने: प्रधानमन्त्री प्रचण्ड

टप खबर सोमवार, असार ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्...

सबै पढ्नुहोस्
नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो

टप खबर सोमवार, असार ११, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार...

सबै पढ्नुहोस्

News in Nepali सोमवार, असार ११, २०८०

पछिल्लो हप्ता सत्तारूढ दलका तीन शीर्ष नेताहरूले सार्वजनिक रूपमा जे भने त्यसले राजनीति तरंगित भएको छ। यी अभिव्यक्तिले दलका नेताहरूको बदलिइरहने मनोदशाको पनि प्रतिनिधित्व गर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

सबै पढ्नुहोस्
बार्जुगाड नदीले बगाउँदा एक महिलाको मृत्यु

बार्जुगाड नदीले बगाउँदा एक महिलाको मृत्यु

News in Nepali सोमवार, असार ११, २०८०

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका– ३ र बुढीगंगा नगरपालिका– ४ को बीचमा पर्ने बार्जुगाड नदीमा बगेर एक महिलाको मृत्यु भएको छ। शनिबार आमाछोरी नदी पार गर्ने क्रममा नाै वर्षीया...

सबै पढ्नुहोस्
नेपाली सेनाको संख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का

नेपाली सेनाको संख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का

News in Nepali सोमवार, असार ११, २०८०

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने