मनसुनी वायुको प्रभावले मेघगर्जन सहित भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको...
सबै पढ्नुहोस्



















