टप खबर

संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की

संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की

News in Nepali बिहिबार, असार २१, २०८०

नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा...

सबै पढ्नुहोस्
कोशीमा उद्धव थापाले साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने, राप्रपाले गरेन समर्थन

कोशीमा उद्धव थापाले साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने, राप्रपाले गरेन समर्थन

News in Nepali बिहिबार, असार २१, २०८०

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन...

सबै पढ्नुहोस्
बाटो बिग्रेपछि जहाजमा यात्रा गर्नेहरू बढे, उडान थपेर माग धानिँदै

बाटो बिग्रेपछि जहाजमा यात्रा गर्नेहरू बढे, उडान थपेर माग धानिँदै

News in Nepali बिहिबार, असार २१, २०८०

मनसुनमा बर्सेनि सर्वसाधारणको यात्रा कठिन हुन्छ। यसपालि पनि पहिरोका कारण राजमार्ग अवरूद्ध हुने क्रम जारी छ। खास गरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ।...

सबै पढ्नुहोस्
कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

News in Nepali बिहिबार, असार २१, २०८०

कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बिहीबार मध्याह्न पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिन सञ्चालन...

सबै पढ्नुहोस्
अभिव्यक्तिको अपव्याख्या गर्दै राजनीतिक अभीष्ट पूरा गर्न खोजियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

अभिव्यक्तिको अपव्याख्या गर्दै राजनीतिक अभीष्ट पूरा गर्न खोजियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

News in Nepali बिहिबार, असार २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गाेविन्द आचार्यले फरक प्रसंगमा दिएको अभिव्यक्तिको अपव्याख्या गर्दै त्यसकै आडमा प्रतिपक्षले राजनीतिक अभीष्ट पूरा गर्न खोजेको बताएका छन्। बिहीबार प्रेस नोट जारी गर्दै...

सबै पढ्नुहोस्
कांग्रेसका सांसदले कांग्रेसकै मन्त्रीको झाँको झारे : सल्यानलाई हेप्ने, म कांग्रेस हैन ?

कांग्रेसका सांसदले कांग्रेसकै मन्त्रीको झाँको झारे : सल्यानलाई हेप्ने, म कांग्रेस हैन ?

News in Nepali बिहिबार, असार २१, २०८०

नेपाली कांग्रेसका प्रदेश सांसद सुरेश अधिकारीले बजेटको विषयलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशसभाको २१ औँ बैठकमा कानुन र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा...

सबै पढ्नुहोस्
बंगलादेशी क्रिकेट कप्तान तमिम इकवालले लिए सन्यास

बंगलादेशी क्रिकेट कप्तान तमिम इकवालले लिए सन्यास

News in Nepali बिहिबार, असार २१, २०८०

बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका...

सबै पढ्नुहोस्
कांग्रेस महामन्त्रीद्वयले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु

कांग्रेस महामन्त्रीद्वयले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु

News in Nepali बिहिबार, असार २१, २०८०

कांग्रेस जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बिहीबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण,...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

News in Nepali बिहिबार, असार २१, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठकको कामकारबाही अवरुद्ध गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो । राष्ट्रिय सभाको...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

News in Nepali बिहिबार, असार २१, २०८०

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​