टप खबर

मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गयो

मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गयो

टप खबर शनिबार, असार २३, २०८०

  मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका...

सबै पढ्नुहोस्
हिमालय जेटले अब यूरोपका ३ देशबाट सिँधै नेपाल उडान गर्ने

हिमालय जेटले अब यूरोपका ३ देशबाट सिँधै नेपाल उडान गर्ने

टप खबर शनिबार, असार २३, २०८०

बेलायतबाट सञ्चालनमा आउन लागेको ‘हिमालय जेट’ एयरलाइन्सले यूरोपका ३ देशबाट नेपालमा सिँधा उडान गर्ने भएको हो । हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट सिँधा नेपालमा उडान गर्ने भएको हो...

सबै पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

News in Nepali शुक्रबार, असार २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ । गत मंगलबार...

सबै पढ्नुहोस्
गठबन्धनलाई ओलीको चुनौती : स्पट तोकेर बोलाए हुन्छ, आउन तयार छौ

गठबन्धनलाई ओलीको चुनौती : स्पट तोकेर बोलाए हुन्छ, आउन तयार छौ

News in Nepali शुक्रबार, असार २२, २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताएका छन् । शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले...

सबै पढ्नुहोस्
एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ

एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ

News in Nepali शुक्रबार, असार २२, २०८०

काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ। उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक...

सबै पढ्नुहोस्
दीपेन्द्र र सन्दीपले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

दीपेन्द्र र सन्दीपले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

News in Nepali शुक्रबार, असार २२, २०८०

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्। दुवै जना क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण श्रीलंकामा...

सबै पढ्नुहोस्
ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ : प्रधानमन्त्री

ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ : प्रधानमन्त्री

News in Nepali शुक्रबार, असार २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल...

सबै पढ्नुहोस्
सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

News in Nepali शुक्रबार, असार २२, २०८०

कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ठहर गरेको छ । इन्सेक झापाले...

सबै पढ्नुहोस्
जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

News in Nepali शुक्रबार, असार २२, २०८०

जनता समाजवादी पार्टी नेपाल पार्टीको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारीमा पुगेको छ । सो पार्टीको असार १० देखि १२ गतेसम्म सम्पन्न विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भई त्यसलाई प्रमाणीकरण...

सबै पढ्नुहोस्
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

News in Nepali शुक्रबार, असार २२, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार बजेटको बिभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​