प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टा सर्यो
प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले बैठक सार्न आग्रह गरेका...
सबै पढ्नुहोस्


















