प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान
सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघले बुधबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद...
सबै पढ्नुहोस्


















