टप खबर

नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे

नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे

आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै...

सबै पढ्नुहोस्
सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई एक मन्त्री र राज्यमन्त्री दिने सहमति

सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई एक मन्त्री र राज्यमन्त्री दिने सहमति

सुदूरपश्चिम सरकार विस्तारको गाँठो फुकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताको छलफलले गाँठो फुकाएको हो। मन्त्रालय भागबन्डामा असन्तुष्ट रहँदै सरकारमा सहभागी नभएको...

सबै पढ्नुहोस्
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक डाकियो, ११ जना सूचीमा

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक डाकियो, ११ जना सूचीमा

आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अपराह्न ४ बजे परिषद्को बैठक बस्नेछ । परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश...

सबै पढ्नुहोस्
राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदै

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो।...

सबै पढ्नुहोस्
आज यी प्र​देश मा भारी वर्षाको सम्भावना

आज यी प्र​देश मा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर...

सबै पढ्नुहोस्
पार्टीमा विप्लवलाई स्वीकार्न गाह्रो छैन​: जनार्दन शर्मा

पार्टीमा विप्लवलाई स्वीकार्न गाह्रो छैन​: जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्द विप्लवलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।   सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको...

सबै पढ्नुहोस्
मंसिरमा विशेष महाधिवेशन गर्ने गरी माओवादीमा प्रस्ताव तयार

मंसिरमा विशेष महाधिवेशन गर्ने गरी माओवादीमा प्रस्ताव तयार

नेकपा (माओवादी केन्द्र) मा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा यो प्रस्ताव तयार भएको हो। उपमहासचिव हरिबोल गजुरेलका...

सबै पढ्नुहोस्
७ दिन चलेको कांग्रेस बैठक लाइभ गर्दा कति लाग्यो खर्च?

७ दिन चलेको कांग्रेस बैठक लाइभ गर्दा कति लाग्यो खर्च?

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक ७ दिन लाइभ गर्‍यो। साउन २ गतेदेखि १० गतेसम्म (बीचमा २ दिन रोकिएर) केन्द्रीय समिति बैठक चलेको थियो। कांग्रेसको आधिकारिक फेसबुकबाट केन्द्रीय समिति बैठक...

सबै पढ्नुहोस्
जेमा पनि संसद अवरोध भन्दै सत्तापक्ष असन्तुष्ट

जेमा पनि संसद अवरोध भन्दै सत्तापक्ष असन्तुष्ट

आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले संसदप्रति सरकार उत्तरदायी नभएको आरोप लगायो । सत्तापक्षका सांसदहरुले भने प्रतिपक्षी दलहरुले सामान्य विषयमा पनि संसद अवरोध गरेको...

सबै पढ्नुहोस्
सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने

सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन