भारतीय बजार जान नेपाली परिचयपत्र अनिवार्य
अबदेखि नेपालीले भारतका सीमावर्ती बजार जान अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने भएको छ । सुरक्षालाई मध्यनजर गर्दै सीमाक्षेत्र भएर आवतजावत गर्ने नेपाली वा भारतीय नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिएर हिँड्नुपर्ने भएको...
सबै पढ्नुहोस्



















