हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुला
हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुलेका छन्। यसअघि वर्षा र बाढीका कारण यी सडक बन्द थिए। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक र त्रिभुवन राजपथ...
सबै पढ्नुहोस्



















