ओली र लेखकविरुद्ध जाहेरी लिन नमानेपछि, सडकबाटै देखाइदिने भन्दै सुदन गुरुङको चेतावनी
काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी दिएको...
सबै पढ्नुहोस्


















