टप खबर

आज चीन जाँदै उपराष्ट्रपति यादव

आज चीन जाँदै उपराष्ट्रपति यादव

News in Nepali सोमवार, साउन २९, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन भ्रमणमा जाँदै छन्। सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन...

सबै पढ्नुहोस्
विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन

विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन

News in Nepali सोमवार, साउन २९, २०८०

अछाममा विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेको भन्दै विरोध प्रर्दशन भएको छ । गत साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका शाहीलाई...

सबै पढ्नुहोस्
पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

टप खबर सोमवार, साउन २९, २०८०

गोरखा– केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा हिजो साँझपख...

सबै पढ्नुहोस्
उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

टप खबर सोमवार, साउन २९, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादव आजा उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । उनी आज अपराह्न साढे ४ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश...

सबै पढ्नुहोस्
आज देशभर पानी पर्ने

आज देशभर पानी पर्ने

टप खबर सोमवार, साउन २९, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको...

सबै पढ्नुहोस्
१४ अंक बढ्यो सेयर बजार

१४ अंक बढ्यो सेयर बजार

News in Nepali आइतवार, साउन २८, २०८०

आइतबार सेयर बजारको परिसूचक नेप्से १४.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ । कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भयो...

सबै पढ्नुहोस्
बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

News in Nepali आइतवार, साउन २८, २०८०

बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। आइतबार कार्यालयले...

सबै पढ्नुहोस्
किन छुटे रोहन अडुकिया ?

किन छुटे रोहन अडुकिया ?

News in Nepali आइतवार, साउन २८, २०८०

नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका रोहन अडुकिया साउन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका हुन् । अध्यागमन विभागको नेपाली...

सबै पढ्नुहोस्
सुनील शर्माबारे ओली– मन्त्रीको राजीनामाको कुरा उठाएपछि पक्राउ गरियो

सुनील शर्माबारे ओली– मन्त्रीको राजीनामाको कुरा उठाएपछि पक्राउ गरियो

News in Nepali आइतवार, साउन २८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्टन्ट र भ्रमपूर्ण प्रचारमा लागेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निष्पक्ष ढंगले काम नगरेको बताए। सुन...

सबै पढ्नुहोस्
नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा हरि धरेलकै निरन्तरता

नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा हरि धरेलकै निरन्तरता

News in Nepali आइतवार, साउन २८, २०८०

नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसीएसए) को नेतृत्वमा हरिप्रसाद धरेलले निरन्तरता पाएका छन् । संघको छैटौं अधिवेशनबाट धरेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा...

सबै पढ्नुहोस्
एमलेले ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने