एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक जारी
नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्युरो बैठक बसिरहेको छ। बैठक पार्टी कार्यालयमा बिहान ११ः३० बजेबाट पोलिट्ब्युरो बैठक सुरू भएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे...
सबै पढ्नुहोस्


















