टप खबर

डुबेर तथा चट्याङ लागेर ४ जनाको मृत्यु

डुबेर तथा चट्याङ लागेर ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर तथा चट्याङ लागेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ सोलीघोप्टे बस्ने १५ वर्षीय रविन बुढाको सोही ठाउँस्थित पानीको खाल्डोमा डुबेर...

सबै पढ्नुहोस्
बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका कैदी फरार

बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका कैदी फरार

बर्दिया कारागारबाट एक कैदी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दामा विगत एक वर्षदेखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन्।...

सबै पढ्नुहोस्
निर्णय गर्नै डराउँछन् कर्मचारी, हैरान प्रधानमन्त्री

निर्णय गर्नै डराउँछन् कर्मचारी, हैरान प्रधानमन्त्री

गत ४ वैशाखमा मन्त्रिपरिषद बैठकले गरेको जग्गाको कित्ताकाट खोल्ने निर्णय अस्पष्ट र अपूरो भएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आनाकानी गर्‍यो ।...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटा

प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा...

सबै पढ्नुहोस्
जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी

जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी

नेपाली खेलाडीले इजरायलमा आयोजना हुने ‘वर्ल्ड अक्वाटिक वर्ल्ड जुनियर च्याम्पियनसिप—२०२३’ मा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली पौडी टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव...

सबै पढ्नुहोस्
८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव...

सबै पढ्नुहोस्
विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री बस्नेत

विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन्। मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै उनले सो विधेयक छिट्टै संसदमा पेस हुने बताएका हुन्।...

सबै पढ्नुहोस्
माओवादी केन्द्रको रुपान्तरण अभियान : के गर्दैछ बागमती प्रदेश समिति ?

माओवादी केन्द्रको रुपान्तरण अभियान : के गर्दैछ बागमती प्रदेश समिति ?

संगठन सुधारका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने विशेष रुपान्तरण अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तहका नेताहरुलाई गाउँगाउँ पठाएर माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’...

सबै पढ्नुहोस्
विद्युत्‌को पुरानो तार हटाउँदा करेन्ट लागेर एक जना सख्त घाइते

विद्युत्‌को पुरानो तार हटाउँदा करेन्ट लागेर एक जना सख्त घाइते

बुटवलमा विद्युत्‌को पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना सख्त घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ती गाउँपालिका घर भइ बुटवलमा बसेर विद्युत्‌को काम गर्ने २२ वर्षीय...

सबै पढ्नुहोस्
नेपाल १७ बलमा १० विकेटले विजयी

नेपाल १७ बलमा १० विकेटले विजयी

नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन