चन्द्रमामा पुग्यो भारत, चन्द्रयान–३ को सफल अवतरण
काठमाडौं । भारतले चन्द्रमामा सफल रुपमा यान अवतरण गराएको छ । चन्द्रयान–३ नामक यान बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण गरेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको हो । श्रीहरिकोटाबाट...
सबै पढ्नुहोस्


















