टप खबर

१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

टप खबर आइतवार, भदौ १०, २०८०

ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल, २०२३’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न  बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन सम्बद्द सौन्दर्य...

सबै पढ्नुहोस्
एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिने

एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिने

टप खबर आइतवार, भदौ १०, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् । संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी...

सबै पढ्नुहोस्
बजेट शून्यतामा कोशी प्रदेश

बजेट शून्यतामा कोशी प्रदेश

News in Nepali आइतवार, भदौ १०, २०८०

निरन्तरको सत्ता दाउपेचले दलहरूबीच बढाएको बेमेलकै कारण आज (आइतबार) देखि कोशी प्रदेश बजेट शून्यतामा गएको छ। एमाले नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आजदेखि सकिँदैछ।...

सबै पढ्नुहोस्
उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड

News in Nepali आइतवार, भदौ १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन एवं सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
न्यायपालिकालाई सहयोग गर्न प्रधानन्यायाधीशको आग्रह

न्यायपालिकालाई सहयोग गर्न प्रधानन्यायाधीशको आग्रह

News in Nepali आइतवार, भदौ १०, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गलत गरेको भए...

सबै पढ्नुहोस्
कानुन समिति सभापतिमा माओवादीकी सुवेदीको उम्मेदवारी

कानुन समिति सभापतिमा माओवादीकी सुवेदीको उम्मेदवारी

News in Nepali आइतवार, भदौ १०, २०८०

संसद्को कानुन समितिको सभापतिमा माओवादी केन्द्रकी सांसदले उम्मेदवारी दिएकी छिन्। सांसद विमला सुवेदीले सो समितिको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्। समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको...

सबै पढ्नुहोस्
कोशीमा गठबन्धनलाई सघाउने सर्तमा संसदीय समितिमा राप्रपालाई भाग

कोशीमा गठबन्धनलाई सघाउने सर्तमा संसदीय समितिमा राप्रपालाई भाग

News in Nepali आइतवार, भदौ १०, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा गठबन्धनलाई सघाउने भएको छ। कोशीमा सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको गठबन्धनलाई साथ दिने सर्तमा राप्रपाले संसदीय समितिमा एक जना सभापति पाउने भएको छ। नेकपा...

सबै पढ्नुहोस्
पूर्वाधार विकास समिति राप्रपालाई, सिंह बन्ने भए सभापति

पूर्वाधार विकास समिति राप्रपालाई, सिंह बन्ने भए सभापति

News in Nepali आइतवार, भदौ १०, २०८०

सत्ता गठबन्धन र प्रतिपक्षको भागबन्डाबाट छुटेको राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति पाउने भएको छ । सत्ता र प्रमुख प्रतिपक्षले यसअघि संसदीय समितिमा आ-आफूले मात्र भागबन्डा गरेर रास्वपा र राप्रपालाई...

सबै पढ्नुहोस्
संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन : पोखरेल र शाहको उम्मेदवारी दर्ता

संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन : पोखरेल र शाहको उम्मेदवारी दर्ता

News in Nepali आइतवार, भदौ १०, २०८०

सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसी प्रस्तावक रहेका छन् भने...

सबै पढ्नुहोस्
संसदले आवश्यक संघीय कानून बनाउन सकेन: प्रकाशमान सिंह

संसदले आवश्यक संघीय कानून बनाउन सकेन: प्रकाशमान सिंह

News in Nepali आइतवार, भदौ १०, २०८०

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले आवश्यक कानूनहरू बनाउन नसकेको बताएका छन्। संसदले आवश्यक संघीय कानून फटाफट बनाउन नसकेको उनको भनाइ छ। ‘संसदले आवश्यक संघीय कानून बनाउन सकेको छैन,’...

सबै पढ्नुहोस्
सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने