विद्युत्को पुरानो तार हटाउँदा करेन्ट लागेर एक जना सख्त घाइते
बुटवलमा विद्युत्को पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना सख्त घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ती गाउँपालिका घर भइ बुटवलमा बसेर विद्युत्को काम गर्ने २२ वर्षीय...
सबै पढ्नुहोस्

















