टप खबर

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधि बीच सहमति

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधि बीच सहमति

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको...

सबै पढ्नुहोस्
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा...

सबै पढ्नुहोस्
जीतपुर सिमरा क्षेत्रमा ढुंगामुढा र​ आग​ज​नी, स्थिती त​नाव​ग्र​स्त​

जीतपुर सिमरा क्षेत्रमा ढुंगामुढा र​ आग​ज​नी, स्थिती त​नाव​ग्र​स्त​

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ । उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी...

सबै पढ्नुहोस्
नारायणी पुल क्षेत्रमा दुई रात गाडी सञ्चालनमा रोक

नारायणी पुल क्षेत्रमा दुई रात गाडी सञ्चालनमा रोक

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र...

सबै पढ्नुहोस्
निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा प्रधानमन्त्री कार्कीको सन्देश

निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा प्रधानमन्त्री कार्कीको सन्देश

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको...

सबै पढ्नुहोस्
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्ने ओलीको भ​नाइ

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्ने ओलीको भ​नाइ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताएका छन् । विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध...

सबै पढ्नुहोस्
आपराधिक गतिविधिको सूचना संकलनमा थप सक्रियता अपनाउनु आवश्यक: महानिरीक्षक कार्की

आपराधिक गतिविधिको सूचना संकलनमा थप सक्रियता अपनाउनु आवश्यक: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार्कीले...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै...

सबै पढ्नुहोस्
एनपीएल: प​हिलो खेल​मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाज विज​यी

एनपीएल: प​हिलो खेल​मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाज विज​यी

साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेट...

सबै पढ्नुहोस्
प्रधानमन्त्री कार्की र काठमाडौं उपत्यकाका मेयरहरू विच छलफल

प्रधानमन्त्री कार्की र काठमाडौं उपत्यकाका मेयरहरू विच छलफल

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन्। उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन