निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव...
सबै पढ्नुहोस्
















