दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चिकित्सकहरूको चेतावनी
चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै...
सबै पढ्नुहोस्


















