काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै डाक्टर मनिष खड्कामाथि गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम...
सबै पढ्नुहोस्

















