टप खबर

नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

टप खबर मङ्लबार, अशोज १६, २०८०

खुँडा प्रहार गरेर ज्यान लिएको आरोपमा अदालतबाट कैद सजाय तोकिएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालगञ्जका चेतन...

सबै पढ्नुहोस्
विदेशबाट आउदा अन्य व्यक्तिका सामान नल्याउन विमानस्थलको आग्रह

विदेशबाट आउदा अन्य व्यक्तिका सामान नल्याउन विमानस्थलको आग्रह

टप खबर सोमवार, अशोज १५, २०८०

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नजिकिदै गरेको चाडपर्वमा विदेशबाट फकिर्ने नेपालीहरुले आफ्नो व्यक्तिगत प्रयोगका सामान बाहेक अन्य सामान नल्याउन सुचित गराएको छ । विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकहरुलाई...

सबै पढ्नुहोस्
अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख

अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख

टप खबर सोमवार, अशोज १५, २०८०

अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया...

सबै पढ्नुहोस्
शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

टप खबर सोमवार, अशोज १५, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

सबै पढ्नुहोस्
सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री श्रेष्ठ

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री श्रेष्ठ

टप खबर सोमवार, अशोज १५, २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । हेटौंडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव सोमबार...

सबै पढ्नुहोस्
युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन

युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन

टप खबर सोमवार, अशोज १५, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा आइतबार अल्पकालीन विधेयक पारित भएको केही समय पछि राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् ।...

सबै पढ्नुहोस्
कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्छ : गगन थापा

कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्छ : गगन थापा

टप खबर आइतवार, अशोज १४, २०८०

कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा रहेका दलहरुभित्रै मतभेद रहेको भन्दै समाजवादी मोर्चा र कांग्रेसले आलोपालो गरेर एकलौटी सरकार चलाउन प्रस्ताव गरेका छन् । उनले कांग्रेसले तत्काल आफ्ना मन्त्रीहरुलाई...

सबै पढ्नुहोस्
अभिनेता अनमोल केसी रिहा

अभिनेता अनमोल केसी रिहा

टप खबर आइतवार, अशोज १४, २०८०

अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।   जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए...

सबै पढ्नुहोस्
काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ

काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ

टप खबर आइतवार, अशोज १४, २०८०

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।   आइतबार दिउँसो बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै डाक्टर मनिष खड्कामाथि गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम...

सबै पढ्नुहोस्
अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

टप खबर आइतवार, अशोज १४, २०८०

अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउनुअघि आइतबार सरकारी वकिलको कार्यालय लगिएको हो...

सबै पढ्नुहोस्
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय