गृह मन्त्रालयमा दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा
गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते) लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं...
सबै पढ्नुहोस्


















