युद्धले स्थिति बिग्रिन सक्छ, सबैले फारम भर्नुहोला: नेपाली दूतावास-इजरायल
इजरायलस्थित नेपाली दूतावासले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ। दूतावासले आफ्नो सामाजिक सञ्जालमा आइतवार सूचना जारी गर्दै इजरायल र आसपासको क्षेत्रमा विभिन्न आक्रमण बढ्दै गएकाले...
सबै पढ्नुहोस्


















