टप खबर

हमासविरुद्धको युद्ध विराम गर्न स​किदैन: नेतन्याहु

हमासविरुद्धको युद्ध विराम गर्न स​किदैन: नेतन्याहु

टप खबर मङ्लबार, कार्तिक १४, २०८०

इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले...

सबै पढ्नुहोस्
विश्वकप एसिया छनोट: आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

विश्वकप एसिया छनोट: आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

टप खबर मङ्लबार, कार्तिक १४, २०८०

आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।   जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो...

सबै पढ्नुहोस्
तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: ओली

तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: ओली

टप खबर मङ्लबार, कार्तिक १४, २०८०

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा...

सबै पढ्नुहोस्
नेपालका करिब ६० प्रतिशत घर एकतले

नेपालका करिब ६० प्रतिशत घर एकतले

टप खबर सोमवार, कार्तिक १३, २०८०

नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख...

सबै पढ्नुहोस्
हिमालमा जलवायु संकटको भयानक प्रभाव: गुटेरेस

हिमालमा जलवायु संकटको भयानक प्रभाव: गुटेरेस

टप खबर सोमवार, कार्तिक १३, २०८०

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल एक्समा सर्वोच्च शिखर सगरमाथाको बेसमा बनाएको एक भिडियो...

सबै पढ्नुहोस्
गाजाको प्रमुख अस्पताल खाली गर्न इजरायलको उर्दी

गाजाको प्रमुख अस्पताल खाली गर्न इजरायलको उर्दी

टप खबर सोमवार, कार्तिक १३, २०८०

इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी जारी गरेको छ । गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी...

सबै पढ्नुहोस्
गुटेरेसले उच्च हिमाली क्षेत्रको अवलोकन गर्ने

गुटेरेसले उच्च हिमाली क्षेत्रको अवलोकन गर्ने

टप खबर सोमवार, कार्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ । हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न...

सबै पढ्नुहोस्
सुन चाँदीको मूल्य हालसम्मकै उच्च

सुन चाँदीको मूल्य हालसम्मकै उच्च

टप खबर आइतवार, कार्तिक १२, २०८०

आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ ।   नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको...

सबै पढ्नुहोस्
राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

टप खबर आइतवार, कार्तिक १२, २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा गए राति नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।  ...

सबै पढ्नुहोस्
कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : देउवा

कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : देउवा

टप खबर आइतवार, कार्तिक १२, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताउनुभएको छ ।दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा...

सबै पढ्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ