टप खबर

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र...

सबै पढ्नुहोस्
भाइटीकाको साइत बुधबार १०:५१ बजे

भाइटीकाको साइत बुधबार १०:५१ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत...

सबै पढ्नुहोस्
टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित : शंकर पोखरेल

टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभएको छ ।सामाजिक सञ्जालमार्फत पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै...

सबै पढ्नुहोस्
यी देशह​रु मा प​नि छ​न टिकट​क ब​न्द

यी देशह​रु मा प​नि छ​न टिकट​क ब​न्द

टिकटक बन्द गरिएका देशहरू भारत अफगानिस्तान अस्ट्रेलिया बेल्जियम क्यानडा डेनमार्क युरोपियन युनियन फ्रान्स लात्भिया नेदरल्यान्ड्स न्युजिल्यान्ड नर्वे पाकिस्तान ताइवान बेलायत संयुक्त राज्य अमेरिका सोमालिया

सबै पढ्नुहोस्
टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सामाजिक सदघाव बिथोलेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको...

सबै पढ्नुहोस्
महानगरले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुख पोखे

महानगरले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुख पोखे

काठमाडौँ महानगरपालिकाले फूल बेच्नका लागि भनी तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड...

सबै पढ्नुहोस्
काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा आगलागी

काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा आगलागी

महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल नष्ट भएको छ। त्यसैगरी ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी...

सबै पढ्नुहोस्
टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक: विश्वप्रकाश शर्मा

टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक भन्दै तत्काल फिर्ता लिन माग गर्नुभएको छ । टिकटक मनोरञ्जनको साझा मञ्च भएको भन्दै शर्माले टिकटकले कलाकार...

सबै पढ्नुहोस्
सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले ‘टिकटक’...

सबै पढ्नुहोस्
सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने

सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने

सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन