आन्दोलनको बहानामा अपराधिक कार्यहरु गर्नेमाथी कारबाही हुन्छ: प्रहरी महानिरीक्षक खापुङ
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै...
सबै पढ्नुहोस्



















