भिजिटमा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह पक्राउ गरी सार्वजनिक
नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात...
सबै पढ्नुहोस्


















