टप खबर

बैंकहरूले घटाए ब्याजदर

बैंकहरूले घटाए ब्याजदर

आजबाट वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू भएको छ । बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएर नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैंकहरुमा अधिकांशले बैंकको ब्याजदर घटाएका...

सबै पढ्नुहोस्
निर्णय कार्यान्वयनमा सहयोग गर्नुस् भ​न्दै टिकटकलाई सरकारको पत्र

निर्णय कार्यान्वयनमा सहयोग गर्नुस् भ​न्दै टिकटकलाई सरकारको पत्र

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा...

सबै पढ्नुहोस्
नेकपा एमालेको विशेष बैठक आज बस्दै

नेकपा एमालेको विशेष बैठक आज बस्दै

नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।   बैठकमा...

सबै पढ्नुहोस्
आज देशको मौसम सामान्यतया सफा रहने

आज देशको मौसम सामान्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभागले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव रहँदा मुलुकका केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको...

सबै पढ्नुहोस्
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न...

सबै पढ्नुहोस्
प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो...

सबै पढ्नुहोस्
सुनको मुल्य​ एकै दिन २३०० ले ब​ढ्यो

सुनको मुल्य​ एकै दिन २३०० ले ब​ढ्यो

आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन...

सबै पढ्नुहोस्
भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि

भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि

सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल...

सबै पढ्नुहोस्
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र...

सबै पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट साढे ३ किलोमिटर किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन