टप खबर

प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको तलब दिने

प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको तलब दिने

टप खबर बिहिबार, कार्तिक २३, २०८०

प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक...

सबै पढ्नुहोस्
रेशम चौधरीको कैद मिनाहा निर्णयविरुद्ध पेसी स्थगित

रेशम चौधरीको कैद मिनाहा निर्णयविरुद्ध पेसी स्थगित

टप खबर बिहिबार, कार्तिक २३, २०८०

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे आजकाे पेसी स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आजका लागि तोकिएको...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

टप खबर बिहिबार, कार्तिक २३, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

सबै पढ्नुहोस्
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

टप खबर बिहिबार, कार्तिक २३, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो...

सबै पढ्नुहोस्
राष्ट्रपति द्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

राष्ट्रपति द्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

टप खबर बिहिबार, कार्तिक २३, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न अस्पतालमा उपचाररत्...

सबै पढ्नुहोस्
रेशम चौधरीको मुद्दामा आज देखि सुनुवाई

रेशम चौधरीको मुद्दामा आज देखि सुनुवाई

टप खबर बिहिबार, कार्तिक २३, २०८०

सर्वोच्च अदालतमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा आजदेखि सुनुवाई हुँदैछ।   चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस अघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको...

सबै पढ्नुहोस्
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

टप खबर बिहिबार, कार्तिक २३, २०८०

नेपाल राष्ट्र बैंकले आज (कात्तिक २३ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

सबै पढ्नुहोस्
आलमको मुद्दामा अदालतले माग्यो बहस नोट

आलमको मुद्दामा अदालतले माग्यो बहस नोट

टप खबर बिहिबार, कार्तिक २३, २०८०

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत गौरले लिखित बहस नोट माग गरेको छ । न्यायाधिश बाबुकाजी बानियाँको इजलाशले लिखित बहस नोट मागेको हो । २०६४ साल चैत २७...

सबै पढ्नुहोस्
एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने

एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने

टप खबर बिहिबार, कार्तिक २३, २०८०

नेकपा (एमाले)ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।बुधबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आगामी मंसीर...

सबै पढ्नुहोस्
चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण

चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण

टप खबर बुधबार, कार्तिक २२, २०८०

जाजरकाेट भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण गरिएको छ । उक्त राहत सामग्री चिनिया सेनाका २ वटा विमानमार्फत बुधबार नेपाल ल्याइएकाे हाे । ती राहत...

सबै पढ्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ