टप खबर

सरकारले निशुल्क रगतको व्यवस्था गर्ने – स्वास्थ्यमन्त्री बस्नेत

सरकारले निशुल्क रगतको व्यवस्था गर्ने – स्वास्थ्यमन्त्री बस्नेत

जीवनसैली शुक्रबार, कार्तिक २४, २०८०

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले...

सबै पढ्नुहोस्
काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

टप खबर शुक्रबार, कार्तिक २४, २०८०

यसपालिको  तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही...

सबै पढ्नुहोस्
प्रधानमन्त्री दाहाल दुबईमा हुने कोप २८ सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री दाहाल दुबईमा हुने कोप २८ सम्मेलनमा सहभागी हुने

टप खबर शुक्रबार, कार्तिक २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जानु हुने भएको छ ।   आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त...

सबै पढ्नुहोस्
विद्युत प्राधिकरणद्वारा चार सय कर्मचारी माग, स​रकारी जागिर को अव​स​र

विद्युत प्राधिकरणद्वारा चार सय कर्मचारी माग, स​रकारी जागिर को अव​स​र

News in Nepali शुक्रबार, कार्तिक २४, २०८०

नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा झण्डै चारसय कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दसौँ तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका...

सबै पढ्नुहोस्
भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे सरकारको जवाफ चाहिन्छ: रवि लामिछाने

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे सरकारको जवाफ चाहिन्छ: रवि लामिछाने

टप खबर शुक्रबार, कार्तिक २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ मागेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले मोदीले नेपाली...

सबै पढ्नुहोस्
देश अझै आर्थिक दवावमा रहेको प्रधानमन्त्री दाहाल को जिकिर

देश अझै आर्थिक दवावमा रहेको प्रधानमन्त्री दाहाल को जिकिर

टप खबर शुक्रबार, कार्तिक २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दवावमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु केही...

सबै पढ्नुहोस्
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

टप खबर शुक्रबार, कार्तिक २४, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।   महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा...

सबै पढ्नुहोस्
धनतेरस: माता लक्ष्मीजी र गणेशजीको विग्रह घर भित्र्याउनु निकै फलदायी हुने

धनतेरस: माता लक्ष्मीजी र गणेशजीको विग्रह घर भित्र्याउनु निकै फलदायी हुने

अरु शुक्रबार, कार्तिक २४, २०८०

बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। शुक्रबार धन...

सबै पढ्नुहोस्
तीन क्रिकेट रंगशाला राष्ट्रिय आयोजनामा समावेश

तीन क्रिकेट रंगशाला राष्ट्रिय आयोजनामा समावेश

टप खबर बिहिबार, कार्तिक २३, २०८०

सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय...

सबै पढ्नुहोस्
प्रधानमन्त्री र चिनियाँ नेता वाङबीच भेटवार्ता

प्रधानमन्त्री र चिनियाँ नेता वाङबीच भेटवार्ता

टप खबर बिहिबार, कार्तिक २३, २०८०

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई देशबीचको...

सबै पढ्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ