टप खबर

निर्वाचन आयोगद्वारा दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन

निर्वाचन आयोगद्वारा दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ ।...

सबै पढ्नुहोस्
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन्। ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि...

सबै पढ्नुहोस्
कान्ति लोकपथ आजदेखि दुई महिनासम्म बन्द हुने

कान्ति लोकपथ आजदेखि दुई महिनासम्म बन्द हुने

कान्ति लोकपथ आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ। आवश्यक मर्मत सम्भारका लागि दुई महिनासम्म कान्ति लोकपथ बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। कान्ति लोकपथका विभिन्न...

सबै पढ्नुहोस्
लोडसेडिङ ह​टाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले – शंकर पोखरेल

लोडसेडिङ ह​टाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले – शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले...

सबै पढ्नुहोस्
व्यापारिक प्रचार–प्रसारमा डाक्टरको नाम, फोटो राख्नेहरूलाई कारबाही हुने

व्यापारिक प्रचार–प्रसारमा डाक्टरको नाम, फोटो राख्नेहरूलाई कारबाही हुने

कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि (डिग्री) लाई प्रयोग गरी गरिँदै आएको व्यापारिक प्रचार–प्रसार बढेपछि नेपाल मेडिकल काउन्सिलले अत्यन्त कडा चेतावनी जारी गरेको छ...

सबै पढ्नुहोस्
भ्रष्टचारविरुद्धको कारबाही रोकिने छैन् : प्रधानमन्त्री सुशीला कार्की

भ्रष्टचारविरुद्धको कारबाही रोकिने छैन् : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारेकी छन् ।...

सबै पढ्नुहोस्
उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरानी भण्डारीसमेत छ जना विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारीसमेत...

सबै पढ्नुहोस्
प्रधानमन्त्री कार्कीद्वारा अपाङ्गता समावेशी विकास रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा अपाङ्गता समावेशी विकास रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी...

सबै पढ्नुहोस्
लुटिएका हतियार र कैदी चुनावसम्म नियन्त्रणमा ल्याउने गृहमन्त्री अर्याल​को दाबी

लुटिएका हतियार र कैदी चुनावसम्म नियन्त्रणमा ल्याउने गृहमन्त्री अर्याल​को दाबी

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार चुनावसँग नियन्त्रणमा लिने दाबी गरेका छन् । गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई...

सबै पढ्नुहोस्
नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउने विश्वप्रकाश शर्माको भ​नाइ

नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउने विश्वप्रकाश शर्माको भ​नाइ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताउनुभएकाे छ। लामो रस्साकस्सीपछि साेमबार सम्पन्न भउकाे केन्द्रीय समिति बैठकले पुस २६ र २८...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन