भोलि बिहानैदेखि (रानी पोखरी) बालगोपालेश्वर मन्दिर खुला रहने
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने हुनेछ।भाइटीकाका अवसरमाबुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले...
सबै पढ्नुहोस्



















