दुर्गा प्रसाई प्रदर्शन: प्रहरीद्वारा आधा दर्जन अश्रु ग्यास प्रहार
काठमाडौंको बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोजेपछि प्रहरीले आधा दर्जन अश्रु ग्यास र पानीको फोहोरा हानेको छ। बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु...
सबै पढ्नुहोस्


















