प्रहरी र प्रसाई नेतृत्व बिच झडप – प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार
बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका...
सबै पढ्नुहोस्


















