गणतन्त्र विरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुदैन: प्रधानमन्त्री प्रचन्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र...
सबै पढ्नुहोस्



















