टप खबर

आजदेखि यूएईमा कोप-२८ सम्मेलन, प्रधानमन्त्री दाहालको कार्यक्रम

आजदेखि यूएईमा कोप-२८ सम्मेलन, प्रधानमन्त्री दाहालको कार्यक्रम

टप खबर बिहिबार, मंसिर १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स युएई पुगेका छन् । प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित...

सबै पढ्नुहोस्
दक्षिण कोरियाले थप दुई क्षेत्रमा नेपाली युवा लैजाने

दक्षिण कोरियाले थप दुई क्षेत्रमा नेपाली युवा लैजाने

टप खबर बिहिबार, मंसिर १४, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली...

सबै पढ्नुहोस्
रास्वपा को उपसभापतिमा स्वर्णिम वाग्ले

रास्वपा को उपसभापतिमा स्वर्णिम वाग्ले

टप खबर बिहिबार, मंसिर १४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ । महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको...

सबै पढ्नुहोस्
अरु सामाजिक सञ्जाल बन्द गर्ने गृहकार्यमा सरकार

अरु सामाजिक सञ्जाल बन्द गर्ने गृहकार्यमा सरकार

टप खबर बुधबार, मंसिर १३, २०८०

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले अरु सामाजिक सञ्जालमाथि पनि निगरानी बढाएको छ । जसले समाजिक सञ्जालप्रति वर्तमान सरकार झन् कठोर बन्ने देखिएको छ । गत कात्तिक २७ गते...

सबै पढ्नुहोस्
मंसिर २८ गते विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

मंसिर २८ गते विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

टप खबर बुधबार, मंसिर १३, २०८०

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो...

सबै पढ्नुहोस्
सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड

टप खबर बुधबार, मंसिर १३, २०८०

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको...

सबै पढ्नुहोस्
अनलाइनबाट सामान किन्दा सचेत ब​नौ: प्र​ह​री

अनलाइनबाट सामान किन्दा सचेत ब​नौ: प्र​ह​री

टप खबर बुधबार, मंसिर १३, २०८०

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

सबै पढ्नुहोस्
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

टप खबर बुधबार, मंसिर १३, २०८०

सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी...

सबै पढ्नुहोस्
छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री दाहाल

छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, मंसिर १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले...

सबै पढ्नुहोस्
उत्तेजक भाषण दिएको आरोपमा श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

उत्तेजक भाषण दिएको आरोपमा श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

टप खबर बुधबार, मंसिर १३, २०८०

नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सार्वजनिक शान्ति सुरक्षा खलल...

सबै पढ्नुहोस्
दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य